मुख्य समाचार

लोक कल्याणकारी विज्ञापन अब हुलाकबाटै प्रदान गरिने

काठमाडौं । विज्ञापन बोर्डबाट लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारणको अनुगमनका साथै भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य अब जिल्ला हुलाक कार्यालयमार्फत गर्ने बताएकोछ । शुक्रबार बोर्डले विज्ञप्ति जारी गर्दै हालै बसेको बैठकले विद्युतीय तथा छापा माध्यममा प्रकाशन...

कांग्रेसमा गयाे भुइचालाेः २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले पदबाट सामूहिक रुपमा राजीनामाको घोषणा गरेसँगै भुइचालाे गएकाे छ। शुक्रबार केन्द्रीय समिति बैठकमा उपस्थित आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् । पार्टीका पदाधिकारी...

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लिम्बुवानखबर, २८ साउन । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट...

क्यान्सर पिढीत लिम्बुद्वारा उपचारको लागि अपिल

लेटाङ् । मोरङको लेटाङ ३ मा बस्दै आएका अमित लिम्बुले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । बर्ष २७ का लिम्बु २ बर्ष साउदी अरबमा बसेर फर्कने क्रममा आन्द्राको क्यान्सर देखापरेपछि हाल उपचारको लागि...

लिम्बुवान मञ्चद्वारा मोरङमा क्रियासिल सदस्य फाराम वितरण शुरु

पथरी, २७ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफू मातहतको प्रान्तीय मञ्चहरुमा क्रियासिल सदस्यता फाराम वितरणलाई तिब्रता दिएको छ । मञ्चको एक घटक संघीय लिम्बुवान मञ्च, नेपालले आज बुधबारदेखि मोरङ् जिल्लाबाट सदस्यता फाराम वितरण शुरु...