
सरकारद्वारा साझा कार्यक्रम सार्वजनिक, चैत्रसम्ममा सबै नेपालीलाई कोरोना खोप दिईने
तस्वीरः प्रधानमन्त्रीकाे सचिवालय काठमाडौं। गठबन्धन सरकारले साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले आगामी चैतसम्म सबै नेपालीलाई कोरोना खोप दिई सकिने पनि कार्यक्रममा समावेश गरेको छ । आज गठबन्धन सरकारले साझा कार्यक्रम सार्वजनिक गर्दै चैतमसान्त...