मुख्य समाचार

दमक लगायत झापाका पाँच स्थानीय तहले गर्‍यो निषेधाज्ञा

दमक, ११ साउन । दमकमा कोरोना संक्रमण फैलदो क्रममा रहेको भन्दै रोकथाम तथा नियन्त्रणको लागि कडा निषेधाज्ञा लागू गरेको छ । शुक्रबार दमक नगरपालिकामा बसेको सर्वपक्षीय भेलाले गरेको निर्णय अनुसार सोमबार विहान ४ बजेदेखि एक...

दमकमा सोमबारदेखि एकसाता कर्फ्यू जस्तै निषेधाज्ञा हुने

दमक, ९ साउन/ झापाको दमकमा कोरोनाको बढ्दो संक्रमण नियन्त्रण गर्ने भन्दै सोमबार विहानबाट कर्फ्यु जस्तै पूर्ण निषेधाज्ञा गरिने भएको छ । शनिबार दमक नगरपालिकामा बसेको सर्वपक्षिय भेलाले सो निर्णय गरेको हो । शनिबार भएको सर्वपक्षीय...

दुई जना भारतिय नागरिक नोट सहित पक्राउ

मोरङ, ९ साउन । मोरङ बिराटनगर १७ मटेरुवा चोक स्थितबाट भारतिय र अमेरिकी डलर सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउ का...

आजबाट सुचारु भयो लामो र मध्यम दुरीका सार्वजनिक यातायात

लिम्बुवानखबर, ९ साउन । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौले स्वास्थ्य मापदण्ड पु¥याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन...

१ करोड २० लाखमा बनेको सोल्टी पुल अलपत्र, अनियमितता प्रति सरकार मौन

मोरङ्। मोरङको मिक्लाजुङ ५ सोल्टी खोलामा बनेको पुल साढे ३ वर्षमा पनि नबनेपछि अलपत्र परेको छ । सो पुलको लागि आएको सरकारी बजेट उपभोक्ता समितिले कागजपत्र मिलाएर सकेपछि पुल अलपत्र बनेको हो । पटकपटक गरी...