
पत्रकार महासंघद्वारा कोरोना प्रभावित पत्रकारलाई मनोपरामर्श
बिर्तामोड, असार ११। नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोरोना भारइसबाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम भर्चुअलरुपमा भएको छ । शुक्रबार पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता, महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीको प्रमुख...