मुख्य समाचार

धरानमा प्रहरी आक्रमण गर्ने पाँच आरोपी पक्राउ

धरान । धरान १५ को नयाँ बसपार्क स्थित अस्थायी प्रहरी चौकीमा प्रहरीमाथि आक्रमण र तोडफोड गरि फरार भएका मुख्य ५ आरोपीहरु पक्राउ परेका छन् । पक्राउ परेका मुख्य ५ आरोपीलाई आज (मंगलबार) सार्वजनिक गरेको हो...

प्रदेश २ को बैठक विपक्षीदलद्वारा अवरुद्ध

लिम्बुवानखबर, २५ जेठ । विपक्षी दलले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । आज (मंगलबार) बसेको प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक विपक्षी दलहरुले अवरुद्ध गरेका हुन् । विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले...

नयाँ मन्त्रिपरिषद गठन विरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको नयाँ मन्त्रिपरिषद विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले कामचलाउ सरकारको हैसियतमा मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत...

आजबाट प्रदेश १ को बर्खे अधिवेशन शुरु हुँदै

लिम्बुवानखबर, २४ जेठ प्रदेश नम्बर १ संसद्को आठौं तथा बर्खे अधिवेशन आज सुरु हुँदैछ । कोरोना महामारी भन्दै अध्यादेश मार्फत बजेट ल्याउने तयारीमा रहेको प्रदेश १ सरकार विपक्षीहरुको तिव्र दबाबका कारण संसद् अधिवेशन आह्वान गर्न...

प्रदेश २ का ४ मन्त्री बर्खास्त प्रदेश प्रमुखद्वारा सदर

लिम्बुवानखबर। प्रदेश २ का ४ मन्त्री बर्खास्त गर्ने प्रदेश सरकारको निर्णय प्रदेश प्रमुख राजेश झाले सदर गरेका छन् । आइतबार प्रदेश सरकारले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको...