मुख्य समाचार

राउटे महिलाहरुमाथि दुर्वव्यवहार गर्ने बिरुद्ध गुराँस गाउँपालिकाद्वारा कारवाहीको माग

लिम्बुवानखबर । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका दुई महिलाहरूमाथि भएको यौन दुर्व्यवहारको घोर भर्त्सना गरेको छ । गाउँपालिकाले राउटे समुदायलाई परिचयपत्र उपलब्ध गराइ संरक्षण समेत गर्दै आइरहेको छ । आइतबार विज्ञप्ति जारी गर्दै गाउँपालिकाले घटनामा...

आजबाट संघीय मञ्चको एकहप्ते भर्चुअल प्रशिक्षण कार्यक्रम शुरुहुँदै

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले देशव्यापी रुपमा भर्चुअल प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । कोरोना महामारीले यतिबेला घरमै बस्नु पर्ने बाध्यता भएको हुँदा मञ्चले राजनैतिक प्रशिक्षणलाई निरन्तरता दिन भर्चुअल माध्यमद्वारा आजबाट एक हप्ता सबै प्रान्तका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो । हालको मूल्यमा सबैमा दुई रुपैयाँका दरले...

विपक्षी गठबन्धनद्वारा सरकारले गरेको राष्ट्रहित विरोधी कार्य खारेज गर्न माग

काठमाडौं । विपक्षी गठबन्धनले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । चुरे दोहन गरेर सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहीत विरोधी कदम भएको उनीहरुको ठहर छ ।...

मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राउ

दमक। नेपाल प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी १३ का २८ बर्षीय राजेश मेहता, ईटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, ईटहरी २ का ३९ बर्षीय सुवास लिम्बु,...