
जसपा महन्थ पक्ष संघीय सरकारमा सहभागीको प्रत्यक्ष असर प्रदेश २ मा
काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा), नेपालको अध्यक्ष महन्थ ठाकुर पक्षको संघीय सरकारमा सहभागिताले प्रदेश २ सरकारमा प्रत्यक्ष असर पारेको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष पूर्वराजपाका मन्त्रीलाई हटाएर तत्काल प्रदेश सरकार पुनर्गठन गर्ने...