मुख्य समाचार

मञ्च जहिल्यै संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालको पक्षमा उभिने छ– लिङदेन

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले जहिल्यै संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालको पक्षमा उभिने बताएका छन् । अध्यक्ष लिङ्देनले १४औं गणतन्त्र दिवसको अवसर पारेर आज शुभकामना विज्ञप्ति जारी गर्दै सो कुरा उल्लेख...

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट आज सार्वजनिक गरेका छन् । अर्थमन्त्रीले सिंहदरबारबाट दिउँसो ४ बजे बजेट सार्वजनिक गरेका हुन्...

पत्रकारले सरकारी अस्पतालमा निःशुल्क उपचार पाउने

१५ जेठ, काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार सुविधा पाउने प्रतिवद्धता जनाएको छ । आज अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क...

जसपा ठाकुर सहित चारजनालाई २४ घण्टे अल्टिमेटम

१५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आज केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले अध्यक्ष ठाकुर सहित बरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र...

आज नेपालले इराकविरुद्ध मैत्रिपूर्ण फुटबल खेल्दै

लिम्बुवानखबर डेस्क । आज नेपालले इराकविरुद्ध मैत्रिपूर्ण फुटबल खेल खेल्दैछ । नेपाली समय अनुसार आज राति १०ः१५ बजे इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय खेल मैदानमा नेपाल र इराक बिच मैत्रिपूर्ण खेल हुँदैछ । नेपालले सन् २०२२...