मुख्य समाचार

आज अध्यादेश मार्फत बजेट, बजेटको आकार सवा १६ खर्ब

काठमाडौं । काम चलाउ सरकारले आज अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट सार्वजनिक गर्दैछ । जेठ १५ गते बजेट पेश गर्नै पर्ने संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री विष्णु पौडेलले बजेट पेश गर्ने छन् । कोरोना...

आज १४औं गणतन्त्र दिवस, ४३० जना कैंदीले पाए माफी

१५ जेठ, लिम्बुवानखबर नेपालको इतिहास पल्टाएर हेर्ने हो भने ठूलठूला क्रान्तिहरु भएका छन्, २३८ बर्षसम्म शाहवंशले नेपालमा शासन गरेर नेपाली जनताहरुमाथि एकात्मकरण गरेर राखेका थिए । यो विचमा राणाहरुले १०४ बर्ष सत्ता आफ्नो पक्षमा पारेका...

दमकमा अक्सिजन प्लान्ट जडित अत्याधुनिक अस्पताल बन्छ : प्रधानमन्त्री ओली

दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा निर्माणाधिन दमक अस्पताललाई अत्याधुनिक अस्पताल बन्ने बताएका छन् । आज दमक बहुमुखी क्याम्पसमा बन्ने ८ करोड लागतको पक्की भवनको जुम भर्चुअल माध्यमबाट शिलान्यासका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दमक अस्पतालमा...

मिर्गौला प्रत्यारोपणको लागि पत्रकार क्षेत्रीद्वारा सहयोगको अपिल

काठमाडौं । अछामका मिर्गाैला पिढीत पत्रकार ध्रुव बिसी क्षेत्रीले मिर्गौला प्रत्यारोपण लागि सहयोगको अपिल गरेका छन् । विगत १ बर्ष देखि वैकल्पिक उपचार विधि अपनाउँदै उपचार गर्ने क्रममा १८ लाख रुपैयाँ सकिए पछि पनि मिर्गौला...

रहेनन् स्वरका धनी जनम थुलुङ्

लिम्बुवानखबर। गायक तथा संगीतकार जनम थुलुङको बिहीबार राति असामयिक निधन भएको छ । दुई हप्ताअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थुलुङ्को कोरोनाभाइरस संक्रमणबाट उनको निधन भएको हो । ललितपुरको कुपण्डोलस्थित सर्वाङ्ग अस्पतालमा उपचारको क्रममा उनको...