मुख्य समाचार

एम्बुलेन्समा एक सय केजी गाँजा सहित २ पक्राउ

धरान, जेष्ठ–११ । सुनसरीको धरान २ रत्नरोड स्थित एम्बुलेन्सबाट सय केजी गाँजा २ जना पक्राउ परेका छन् । सोमबार साँझ अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको...

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरुद्ध झापाका नौ दल एकठाउँमा उभिए

विर्तामोड। संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीतालाई समाप्त पारी संविधानलाई असफल बनाएर राष्ट्रलाई बिग्रह र बिखण्डनको बाटोमा लगेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेबी भण्डारी विरुद्ध झापाका नौ राजनीतिक दल एक...

महासंघलाई जिल्ला सहकारी संघ झापाद्वारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान

तस्वीरः पूर्वाञ्चल दैनिक विर्तामोड। जिल्ला सहकारी संघ, झापाले नेपाल पत्रकार महासंघ, झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । आज (मंगलबार) बिर्तामोडस्थित सहकारी संघको कार्यालयमा एक कार्यक्रमका बिच सामग्री प्रदान...

पूर्व सभामुखहरुको धारणाः दुई पटक संसद विघटन गर्नु इतिहासकै ठूलो अपराध

लिम्बुवानखबर, ११ जेठ । पूर्वसभामुखहरुले प्रधानमन्त्रीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भन्दै इतिहासकै ठूलो अपराध भएको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरुले प्रधानमन्त्री ओली इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री भएको पनि...

प्रधानन्यायाधीश जबरा र प्रधानमन्त्रीको भेट नभएको सर्वोच्चद्वारा स्पष्टोक्ति

लिम्बुवानखबर, ११ जेठ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधानमन्त्री केपी शर्मा ओली बिच भेट नभएको स्पष्टीकरण दिएको छ । आज (मंगलबार) सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको...