
नयाँ प्रधानमन्त्री बन्न राष्ट्रपति कार्यालयबाट दलहरुलाई आव्हान
दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको नेतृत्व लिएको एक सातापछि नयाँ प्रधानमन्त्रीको खोजी शुरु भएको छ । राष्ट्रपति कार्यालयबाट एक विज्ञप्ति प्रकाशित गर्दै नयाँ प्रधानमन्त्री बन्न दलहरुलाई आव्हान गरिएको हो । मन्त्रिपरिषदको बिहीबार साँझ...