मुख्य समाचार

याक्थुङ युवा मञ्चको अध्यक्षमा सुसन हुक्पा चोङबाङ

फिदिम । याक्थुङ् युवा मञ्चको अध्यक्षमा सुसन हुक्पा चोङबाङ चयन भएका छन् । पाँचथरको फिदिममा जारी दोस्रो महाधिवेशनले ९ बुँदे सुम्हालुङ घोषणा पत्र जारि गर्दै याक्थुङ युवा मञ्चको दोस्रो महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनले...

नेपालमा गैडाको संख्या ७५२ पुग्यो

लिम्बुवानखबर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पाँच बर्षमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले...

ताप्लेजुङमा मुक्कुमलुङ संघर्ष समितिको जनप्रर्दशन

ताप्लेजुङ्। आदिवासी लिम्बु समुदायको ऐतिहासिकस्थल मुक्कुमलुङलाई अतिक्रमण गरी पाथीभरा नाम गरिएकोमा बिरोध शुरु भएको छ । आदिवासीको जल, जंगल र जमिन माथि राज्यले अतिक्रमण गर्दै लिम्बु पहिचान झल्कने नामको अतिक्रमणको विरोध गर्दै साँस्कृतिक विरासत पुनःस्थापित...

महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित, सत्ता पक्ष पत्तासाफ

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा युनियनका विपुल पोखरेल निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी चौतारीका निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेलले अध्यक्षमा बाजी मारेका छन् । यो सँगै महासंघमा...

फाकफोकथुम अध्यक्ष कपको ३ क्वाटरफाइनल खेल सम्पन्न, आज अन्तिम क्वाटरफाइनल खेल हुँदै

इलाम। इलामको फाकफोकथुममा जारी अध्यक्ष कप फूटबल प्रतियोगिताका तीन वटा क्वाटर फाइनल खेल सकिएको छ । शुक्रबार मिरमिरे स्पोर्टिङ क्लब जीतपुर र माहाभारा एफसी कुरुम्बा बिच भएको खेलसँगै तीन खेल सकिएको हो । मिरमिरे र...