मुख्य समाचार

महासंघलाई जिल्ला सहकारी संघ झापाद्वारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान

तस्वीरः पूर्वाञ्चल दैनिक विर्तामोड। जिल्ला सहकारी संघ, झापाले नेपाल पत्रकार महासंघ, झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । आज (मंगलबार) बिर्तामोडस्थित सहकारी संघको कार्यालयमा एक कार्यक्रमका बिच सामग्री प्रदान...

पूर्व सभामुखहरुको धारणाः दुई पटक संसद विघटन गर्नु इतिहासकै ठूलो अपराध

लिम्बुवानखबर, ११ जेठ । पूर्वसभामुखहरुले प्रधानमन्त्रीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भन्दै इतिहासकै ठूलो अपराध भएको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरुले प्रधानमन्त्री ओली इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री भएको पनि...

प्रधानन्यायाधीश जबरा र प्रधानमन्त्रीको भेट नभएको सर्वोच्चद्वारा स्पष्टोक्ति

लिम्बुवानखबर, ११ जेठ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधानमन्त्री केपी शर्मा ओली बिच भेट नभएको स्पष्टीकरण दिएको छ । आज (मंगलबार) सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको...

संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा १४६ सांसदको रिट

काठमाडौं । विपक्षी गठबन्धनका १४६ सांसदहरुले संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतले रिट दायर गरेका छन् । प्रधानमन्त्रीका लागि देउवासँगै एमाले संसदीय दलका नेता केपी...

आज विपक्षी गठबन्धनका सांसदहरु सर्वोच्च जाँदै

काठमाडौं । विपक्षी गठबन्धनका सांसदहरु संसद विघटनविरुद्ध रिट हाल्न आज (सोमबार) सर्वोच्च अदालत जाँदैछन् । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु आज (सोमबार) बिहान सर्वोच्च जान लागेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा...