मुटुरोगी लावतीलाई कोरियाबाट आर्थिक सहयोग प्राप्त
मिक्लाजुङ्। पाँचथरको मिक्लाजुङ ५ बस्ने मुटुरोगी कालेन्द्र लावतीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । पापोहाङ लाओती सयङ दक्षिण कोरियाको सहयोग अभियान मार्फत प्राप्त २ लाख १५ हजार रुपैयाँ मुटु रोगी लावतीलाई हस्तान्तरण गरिएको...




