मुख्य समाचार

विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी

बिर्तामोड। बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित भएका छन् । निर्वाचनमा कांग्रेस निकट लोकतान्त्रिक व्यवसायीहरुले आफनो वर्चश्व कायम राख्न् सफल भएको छ । मुख्य र धेरै पदहरुमा प्यानलले जित कायम गरि यसपटक पनि...

जसपा झापा अध्यक्षमा राजवंशी, समायोजन घोषणा १९ गते बिर्तामोडमा हुने

लिम्बुवानखबर। जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समायोजन टुङ्गिएको छ । जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिबाट गठित जिल्ला समायोजन कार्यदलले सर्वसम्मत निर्णय सहित समायोजन टुङ्गोमा पुर्याएको कार्यदल सदस्य एवम् प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले...

राष्ट्रपति भण्डारीद्वारा संघीय संसद बैठक आह्वान

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा २३...

प्रधानमन्त्रीबाट चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास

कमल। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गरेका छन् । त्यसैगरी आजै झापाको कमल २ स्थित कमल खोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गरेका छन् । आजै...

अनलाइनखबरको प्रधानसम्पादकमा शिव गाउँले नियुक्त, सम्पादक बरालको विदाई

काठमाडौं । नेपालको नम्बर वान अनलाइनखबरको प्रधान सम्पादकमा शिव गाउँले नियुक्त भएका छन् । नम्बर वान अनलाइन न्यूज पोर्टल संचालक अनलाइनखबर नेपाल प्रा.लिको सञ्चालक समिति बैठकले गाउँलेलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो ।...