मुख्य समाचार

उपेन्द्र येक्तेनको अध्यक्षतामा पान्थर फाेनिज नयाँ कार्य समिति निर्वाचित

पाँचथर, २ माघ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरको पाँचौं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ। फिदिम–१ फाल्गुनन्द चोकस्थित नेपाल पत्रकार महासंघको सभाहलमा सम्पन्न अधिवेशनले उपेन्द्र येक्तेनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हाे।...

फक्ताङलुङ आइडल सेक्फूङ–३ काे ग्राण्ड फिनाले माघ २५ र २६ मा हुने

दमक, १ माघ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले आगमी माघ २५ र २६ मा हुने भएको छ । याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता...

फाेनिज माेरङ अध्यक्षमा अनिल श्रेष्ठ सर्वसम्मत निर्वाचितः धनकुटामा मानवी माेक्तान

पथरी, २७ पाैष । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला अधिवेशनबाट अनिल श्रेष्ठ अध्यक्षमा सर्वसहमत निर्वाचित भएका छन् । समितिको उपाध्यक्ष बिजय खम्बू राई, सचिवमा विद्यानन्द चौधरी, सहसचिवमा...

किरात याक्थुङ चुम्लुङको तेस्रो लिम्बुवान प्रदेश अधिवेशन माघ २९ र ३० मा हुने

पथरीशनिश्चरे, २७ पौष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशको तेस्रो अधिवेशन हुनेभएको छ । शनिबार मोरङको पथरीशनिश्चरेस्थित कियाचु मोरङ जिल्ला कार्यालयमा बसेको पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो । प्रदेश अध्यक्ष मधुराज केरुङको अध्यक्षतामा...

फाेनिज सुनसरी अध्यक्षमा सुनिल चाैधरी निर्वाचित

दमक, २७ पाैष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) जिल्ला कार्य समिति सुनसरीको पाचौं अधिबेशन सम्पन्न भएकाे छ । शुक्रबार इटहरीमा भएकाे अधिवेशनले सुनिल चाैधरी अध्यक्ष पदमा बिजयी भएका हुन् । सहमति हुन नसकेपछि...