
फागनु ७ बाट बृहत जनआन्दोलन शुरु हुन्छ: अभियन्ता नारायण वाग्ले
काठमाडौं। बृहत् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको लहर सुरु हुने उद्घोष गरेका छन् । आज दिउँसो शोभा भगवतीमा आयोजित नागरिक समाजको विरोधसभामा बोल्दै वाग्लेले फागुन ७ गते काँडेतार हटाएर...