मुख्य समाचार

पुष १४ गते कुमार लिङ्देन ‘मिराक’ दमक आउँने

दमक। विगत १५ बर्ष देखि निरन्तर पहिचान, संघीयता, सहअस्तित्व, समावेशीता र धर्मनिरपेक्षताको वकालत गर्दै आउनु भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ दमक आउने भएका छन् । संघीय लिम्बुवान मञ्च, नेपालको आयोजनामा...

भारतकाे विभिन्न राज्यहरूमा कर्फ्यु

दमक। भारतमा कोरोना भाइरसको महामारी थप फैलिन नदिन विभिन्न राज्यहरुमा कर्फ्यु लगाइएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा रातको समयमा लागू हुने गरी कर्फ्यु लगाइएको छ । कर्नाटकमा आउँदो पुस १८ गतेसम्म लागू हुनेगरी हिजोदेखि...

जसपाको ७७ वटै जिल्लामा सरकार विरुद्ध बिरोध प्रदर्शन

झापा। देशकै तेस्रो ठूलो राजनीति शक्ति जनता समाजवादी पार्टी (जसपा)ले ७७ वटै जिल्लामा आज विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमो प्रदर्शनसहित कोणसभा गरेको हो । प्रधानमन्त्रीले संसद...

प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा पठाईयोः आगामी शुक्रबार सुनुवाई हुने

काठमाडौं। प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलासमा पठाएका छन् । प्रतिनिधिसभा विघटनविरूद्ध परेका १२ रिटको आज सुनुवाइगर्दै प्रधानन्यायाधीश राणाको एकल इजलासले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका गरेका छन् । प्रधानन्यायाधीश राणाले...

आजदेखि अनलाइनबाट पुन श्रम स्वीकृति

काठमाडौं। नेपाल सरकारले आजदेखि वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई अनलाइनबाट पुन श्रम स्वीकृति दिने व्यवस्था लागु गरिएको छ । सरकारले अब अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास गरिसकेले आजदेखि जुनसुकै देशबाट सहज रूपमा अनलाइन...