मुख्य समाचार

खानेपानी संस्थानलाई बोर्डमा गाभेकोमा लिम्बुवानको आपत्ति

धरान। नेपाल खानेपानी संस्थानलाई बोर्डमा गाभेकोप्रति संघीय लिम्बुवान मञ्च नेपालले आपत्ति जनाएको छ । आज मञ्चले धरान उपमहानगरका प्रमुख तिलक राईलाई ज्ञापन–पत्र बुझाएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डमा आउनुअघि सञ्चालित एकीकृत सहरी विकास आयोजना...

जसपा झापा समायोजन सकिएको कार्यदलको भनाइ

लिम्बुवानखबर। जनता समाजवादी पार्टी (जसपा)नेपालको झापा जिल्ला पार्टी समायोजन कार्य पूरा भएको जनाएको छ । जसपा नेपाल झापा जिल्ला पार्टी समायोजन गर्न केन्द्रीय कार्यकारिणी समितिले गठन गरेको कार्यदलले बुधबार दमकमा पत्रकार सम्मेलन गरेर पार्टी समायोजनको...

सरकार र विप्लव समूहको दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौं। सरकारले बनाएको वार्ता टोलीले विप्लव समूहको वार्ता टोलीसँग एकै दिन दुई पटक वार्ता गरेको छ । विभिन्न विषयमा केन्द्रित बार्ताको दोस्रो चरणको वार्ताबाट थप उपलिब्ध भएको छ । सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र...

झापाको कनकाईमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, चारको अवस्था चिन्ताजक

दमक। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका सुरुंगा सडक खण्डमा तीन सवारी साधन ठोकिएर सडक दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । प्रदेश १–०४–००१च...

थारुहरुले १० लाख हस्ताक्षर सहित राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउँने

काठमाडौं। थरुहट थारुवान संयुक्त मोर्चाले १० लाख हस्ताक्षर संकलन गरेर राष्ट्रपतिलाई ज्ञापन पत्रसहित बुझाउने बताएको छ । गत शनिबार कैलालीको हसुलियामा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनको वृहत सभाको दोस्रो दिनको बन्दसत्रले यस्तो निर्णय गरेको हो...

;