मुख्य समाचार

नालीफूङवाको पाँचौं महाधिवेशन चैत्र मसान्तमा

माङसेबुङ,लिम्बुवानखबर। किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ पान्जुम्भोको पाँचौ केन्द्रीय महाधिवेशन हुने भएको छ । किरात धर्ममा आबद्ध युवाहरुको साझा संस्था पान्जुम्भोको माघ २४ गते बसेको पूर्ण बैठकले सो निर्णय गरेको हो । पान्जुम्भोको पाँचौं महाधिवेशन आगामी...

रविमा पहिचानविरोध विरुद्ध गर्जिए कुमार लिङ्देन

मिक्लाजुङ। एकात्मकवादी पार्टीहरुको अराजनैतिक र असंवैधानिक कदमले मूलुक संकटमा फस्दै गएकोले पहिचान विरोधहरुको विरुद्ध एकजुट भएर जरैदेखि उखेलेर फालेमात्र देशमा नयाँ परिवर्तन हुने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले बताएका छन् । शनिबार...

युमा साम्योको तेस्रो बार्षिक उत्सव धरानमा सम्पन्न

धरान। सुनसरीको धरानमा युमा साम्योले तेस्रो बर्षिक उत्सव भव्य रुपले मनाएको छ । कार्यक्रम धरान १५ स्थित युमा साम्योे कार्यालयबाट ¥याली सहित भानुचोक हुँदै बुढासुब्बा मन्दिर परिक्रमा गरी विजयपुर परिसरमा पुगेर सभामा परिणत भएको थियो...

ओलीको जनप्रदर्शन जनता रुझाउन कि प्रचण्ड–माधव तर्साउन

दमक, माघ २३, लिम्बुवानखबर । देशमा यतिबेला सत्तारुढ दल शक्तिको आडमा राज्यको दुरुपयोग गर्दै सडकमा ओर्लिएका छन् । आफूलाई ओपी पक्ष भन्न रुचाउने एकथरी छन् भने अर्कोथरी आफूलाई प्रचण्ड–माधव पक्ष भन्न रुचाउनेहरु सडकमा छन् ।...

माङसेबुङमा ११औं पवित्रहाङका कप फूटबल प्रतियोगिता हुने

माङसेबुङ्। ११औं पवित्रहाङमा गोल्डकप फूटबल प्रतियोगिता हुने भएको छ । किरातीहरुको धार्मिक तथा पर्यटकीयस्थल इलामकाे माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा खेल सञ्चालन हुने भएको हो । खेल आयोजक समितिले आज विज्ञप्ति प्रकाशन गर्दै “हाम्रो पहिचान, राष्ट्रको शान...

;