मुख्य समाचार

जसपाको लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौं समायोजन, अध्यक्षमा टेक लावती

काठमाठौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल, लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौँको समायोजन कार्यक्रम सम्पन्न भएको छ । बुधबार काठमाडौंमा आयोजित सम्पर्क समितिको समायोजन तथा नवप्रवेशीहरुलाई स्वागत कार्यक्रमबाट टेक लावतीको अध्यक्षतामा ३१ सदस्यीय समिति विस्तार गरिएको...

भाेली २२ गते आम हड्ताल गर्ने प्रचण्ड–माधव समूहको घोषणा

काठमाडौं। भोली विहीबार २२ गते प्रचण्ड–माधव पक्षले आम हड्ताल घोषणा गरेको छ । वर्तमान कामचलाउ सरकारले संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आम हड्ताल गर्ने घोषणा गरेको जनाएको छ । सरकारको...

आदिवासी साहित्यकारहरूको राष्ट्रिय भेला फागुन अन्तिममा हुने

काठमाडौं। आदिवासी जनजाति साहित्यकार महासंघ, नेपालले राष्ट्रिय भेला फागुन अन्तिममा गर्ने भएको छ । सिमान्तकृत समुदायका सर्जकहरूको कार्यनीति एवम् रणनीति तय गर्न आदिवासी जनजातिका मुद्दाहरूलाई थप उचाइमा पु¥याउनका लागि भन्दै महासंघले भेला आयोजना गर्न लागेको...

फागनु ७ बाट बृहत जनआन्दोलन शुरु हुन्छ: अभियन्ता नारायण वाग्ले

काठमाडौं। बृहत् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको लहर सुरु हुने उद्घोष गरेका छन् । आज दिउँसो शोभा भगवतीमा आयोजित नागरिक समाजको विरोधसभामा बोल्दै वाग्लेले फागुन ७ गते काँडेतार हटाएर...

सोनाम ल्होसारमा ३ दिन सार्वजनिक विदा

लिम्बुवानखबर। तामाङ समुदायले मनाउँदै आएको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका...

;