मुख्य समाचार

जग्गा गुठीमा फिर्ता भएपछि डोमालाल राजवंशी रंगशाला बन्ने पक्का

बिर्तामोड, १५ माघ । विभिन्न व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता भएपछि डोमालाल राजवंशी रंगशाला बन्ने पक्का भएको छ । रंगशालाले फिर्ता भएको गुठीको जग्गा भोगाधिकारमा ल्याउने पहलसमेत थालेको छ । रंगशाला रहेको जग्गा विभिन्न व्यक्तिको...

मोरङमा लिम्बुवानको एकदिने राजनीतिक प्रशिक्षण, खुट्टा नकमाउन नेताहरुलाई अध्यक्ष लिङदेनको निर्देशन

बेलबारी। संघीय लिम्बुवान मञ्च नेपाल मोरङ् जिल्ला कार्य समितिले एकदिने राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको छ । जिल्लाको बेलाबारी स्थित बेतना सिमसारको सभाहलमा मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम आयोजना गरेको...

धनकुटामा १६ बर्षीय विद्यार्थी बलात्कारी शिक्षक सहित ४ जनालाई १८ बर्ष कैद

धनकुटा। जिल्ला अदालत धनकुटाले १६ बर्षीय विद्यार्थीलाई यौन शोषण गरी बलात्कार आरोपी शिक्षक सहिद ४ जनालाई १८ बर्ष कैद सजाय सुनाएको छ । धनकुटा नगरपालिका ६ का दलित विद्यार्थीलाई बारम्बार यौन शोषण गरेको घट्नामा सोही...

सुनसरीको झुम्का र धरानमा लिम्बुवानको १ दिने प्रशिक्षण

बालकुमार ताम्ली धरान। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय दलित शिल्पी मञ्चको अगुवाईमा सुनसरीको झुम्कामा १ दिने राजनीतिक प्रशिक्षण भएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकद्वारा दलित तथा मुश्लिम नेता कार्यकर्ताहरुहरुलाई मञ्चले हालै...

आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

काठमाडौं । नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु हुनेभएको छ । सरकारले कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाइने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा विहान...

;