मुख्य समाचार

इलाममा लिम्बुवानको सिसिओ अभियान शुरु

इलाम। संघीय लिम्बुवान मञ्च, नेपालले इलाम जिल्लामा सिसिओ अभियान शुरुभएको उद्घोष गरेको छ । सोमबार देउमाई ५ को धुसेनीमा मञ्चले वार्ड समिति विस्तार, राजनैतिक एजेण्डा वितरण र अन्तरक्रिया कार्यक्रम गरि सिसिओ अभियान शुरु गरेको हो...

दमक जेसीजमा अध्यक्ष सुयोग खरेलको टिमले गरे पदभार ग्रहण

दमक। झापाको दमकमा आयोजित एक कार्यक्रमका बिच जेसीज बर्ष २०२१ को नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण सम्पन्न भएको छ । आज आयोजित कार्यक्रममा बर्ष २०२० का अध्यक्ष कमल कटुवालले २०२१ का नवनिर्वाचित अध्यक्ष सुयोग...

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

काठमाडौं। निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहमा विभाजन भएको निर्णयलाई मान्यता नदिने भएको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड–माधव पक्ष र ओली पक्षले आफू...

मुख्यमन्त्री राईले कसे लगनगाँठो

काठमाडौं । नेकपा ओली समूहका प्रमुख यूवा नेता तथा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले लगनगाँठो कसेका छन् । उनी आइतबार विवाह बन्धनमा बाँधिएका हुन् । ४९ वर्षका राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग...

लिम्बुवानको विभिन्न जिल्लामा संगठन विस्तार तिब्र

दमक। संघीय लिम्बुवान मञ्चको भातृसंगठन संघीय लिम्बुवान महिला मञ्चको फिदीम नगरसमिति विस्तार भएको छ । लिम्बुवान मञ्चका केन्द्रीय सचिवालय सदस्य सुनिता केरुङका अनुसार एलिसा योङ्याको अध्यक्षमा १७ सदस्यीय समिति संगठन विस्तार भएको हो । शनिबार...

;