मुख्य समाचार

दमक मै १२ करोडको उद्योग संचालन, कोरियन प्रविधिको फाइवर सिरक डसना बनाइदै

दमक। झापाको दमक ९ मा १२ करोड बढीको लागतमा फिदर कम्फुटर म्यानुफ्याक्चरर्स प्रालिले एक उद्योग सञ्चालनमा ल्याएका छन । उक्त उद्योग एक बर्ष अघिदेखि तीन सिटौंला दाजुभाई लक्ष्मी प्रसाद सिटौला, नायारण सिटौला र केशव सिटौलाले...

मुख्यमन्त्री राईको विवाह काठमाडौंको एलिस रिसेप्शनमा हुँदै

काठमाडौ। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिदैछन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राईले आइतबार अर्थात ११ माघमा काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन्...

नेकपा प्रचण्ड–माधव समूहको काठमाडौंमा शक्ति प्रदर्शन

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्दै प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । जनआन्दोलनमा जनता सडकमा ओर्लिएको झल्को दिनेगरी कार्यकर्ता जनप्रदर्शन कार्यक्रममा सहभागी भएको नेकपा नेताहरुले...

जसपाका केन्द्रीय सदस्य नेम्बाङ् पितृ शोकमा

दमक,९ माघ। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङलाई पितृशोक परेको छ । नेम्बाङका पिता ८२ बर्षिय पूर्व ब्रिटिस सैनिक खड्गध्वज नेम्बाङको गएराती १० ः३८ बजे आफ्नै निवास दमक ६ मा निधन भएको हो ।...

माङ्सेबुङकाे पञ्चमीबजारमा पत्रकारिता तालिम सम्पन्न

माङसेबुङ्, ८ माघ । इलामको माङसेबुङ् ६ मा सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । माङसेबुङ् वडापालिका ६ को आर्थिक सहयोग र हरप्रहर मिडिया प्रा.लि. इलामको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिम...

;