मुख्य समाचार

पत्रकार महासंघको महाधिवेशन फाल्गुन ४ र ५ गते काठमाडाैंमा हुने

काठमाडौं, माघ ५।  नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आउँदो फागुन ४ र ५ गते काठमाडौंमा हुने भएको छ । शनिबार र आइतबार सिन्धुपाल्चोकको हेलम्बुमा बसेको महासंघको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले महाधिवेशनको मिति...

निर्वाचन आयोगद्वारा मध्यावधि चुनावको बारेमा दलहरुसँग परामर्श

काठमाडौं । निर्वाचन आयोगले आयोगले मध्यावधि निर्वाचनका लागि गरिरहेको कामको बारे जानकारी दिन दलहरुसँग परामर्श गरेको छ । निर्वाचन आयोगले आइतबार ११ वटा राजनैतिक दलका प्रतिनिधिहरुसँग प्रतिनिधिसभा विघटन भएपश्चात वैशाख १७ र २७ गते हुने...

नेपाल स्टार टप ५ का प्रतिस्पर्धी लक्ष्मण लिम्बु धरानमा

धरान। सुनसरी चुम्लुङ् हिम धरानमा नेपाल टेलिभिजनबाट प्रसारित वाईवाई नेपाल स्टारको टप ५ मा पर्न सफल लक्ष्मण लिम्बुले आफ्नो प्रस्तुति दिएका छन् । “कला र संस्कृतिलाई सम्बृद्धि बनाऔं, गायक लक्ष्मण लिम्बुलाई जिताऊ” भन्ने नाराका साथ...

पाँचथर महासंघको साधारणसभाबाट ४ जना पत्रकार पुरस्कृत

फिदिम। इगल एफ एम पाँचथरका स्टेसन म्यानेजर उपेन्द्र येक्तेनसहित पाँचथरका ४ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको शुक्रवार बार्षिक साधारणसभा कार्यक्रमबाट पुरस्कृत भएका छन् । काम चलाउ सरकारका भौतिक पुर्वाधार...

लिम्बुवान मञ्चको पान्थर जिल्ला अधिवेशन फाल्गुन दोस्रो सातामा

फेदेन। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपाल पान्थरको जिल्ला अधिवेशन फागुन दोस्रो सातामा हुने भएको छ । आज फान्दरको फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशन फागुनको १४, १५ र १६ गते फिदिममा...