मुख्य समाचार

नेपाली क्रिकेट टिमको नौ महिनापछि प्रशिक्षण शुरू

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण बिहीबारदेखि सुरु भएको छ । कोभिड–१९ महामारीका कारण नेपाली टिमले नौ महिनापछि बन्द प्रशिक्षण सुरु गरेको हो । नेपाली टिमले त्रिविको क्रिकेट मैदानमा अभ्यास सुरु गरेको छ ।...

नेपाल पत्रकार महासंघद्वारा ३ वटा सञ्चारगृहलाई चेतावनीपत्र

काठमाडौं । नेपाल पत्रकार महासंघले तीनवटा सञ्चार गृहलाई पाँच दिनभित्र आफ्ना माग पुरा गर्न अल्टिमेटम सहितकाे चेतावनी पत्र पठाएकाे छ ।  महासंघले बिहीबार अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक र कारोबार दैनिकको व्यवस्थापनलाई माग पुरा नभए...

महासंघकाे ५४औं साधारणसभाकाे आ उद्घाटन, १३ गते नयाँ समितिकाे निर्वाचन हुने

काठमाडौं । नेपालकै सबैभन्दा प्रतिष्ठित संस्था उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आजबाट सुरु हुँदैछ । साधारणसभाको उदघाटन भर्चुअल माध्यमबाट विहान साढे ११ बजे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले...

बिल गेट्सलाई उछिन्दै एलन मस्क बने विश्वकै दोश्रो धनी

काठमाडाैं। बिल गेट्सलाई पछिपार्दै एलन मस्क संसारकै दोस्रो धनी बन्न सफल भएका छन् । संसारकै धनाढ्यहरूको सूचीमा माइक्राेसफ्ट कम्पनीका बिल गेट्सलाई भन्दा एक स्थानमाथि उक्लिएर एलन मस्क दोश्रो धनाढ्य बन्न सफल भएको द गार्डियनले उल्लेख...

म्याराडाेनाकाे ६० बर्षकाे उमेरमा निधन

एजेन्सी फुटबल इतिहासका विश्व चर्चित एक महान् खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । गत नोभेम्बरमा मात्र अर्जेन्टिनाका पूर्वमिडफिल्डर तथा प्रबन्धको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । त्यसपछि उनलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी...