मुख्य समाचार

तुम्खेवा लिम्बुहरु संगठित हुँदै, वंशावली निर्माणको अभियान शुरु गर्ने

तेह्रथुम। पुर्बी नेपालमा बसोबास गर्दै आएका तुम्खेवा लिम्बुहरु पछिल्लो समय संगठित हुन थालेका छन । खास गरी तेह्रथुम र धनकुटा जिल्लाको छथरथुम क्षेत्र बसोबास गर्दै आएका तुम्खेवाहरु संगठित बनेका हुन । ६ थरी खेवाहरु मध्ये...

टिकापुरमा संघीय दलित शिल्पी मञ्च गठन

कैलाली। कैलालीको टिकापुरमा संघीय दलित शिल्पी मञ्चको तदर्थ समिति गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय मञ्चहरु मध्येको गैर भौगोलिक दलित शिल्पी मञ्च आज(शनिबार) गठन भएको हो । मञ्चको मेचीकाली अभियान अन्तर्गत...

गौरीगंगा कैलालीमा संघीय मञ्चको अन्तरक्रिया

कैलाली। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय दलित शिल्पी मञ्चले गौरीगंगा राजीपुरमा राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम त्यहाँ रहेको उत्पीडित समन्वय मञ्चको समन्वयमा भएको हो । गौरीगंगामा राजनीतिक पार्टीलाई निशेष गरिएको...

साझा प्रकाशन अध्यक्षमा डा. विजय सुब्बा विजयी

काठमाडौँ। साझा प्रकाशनको २४औँ साधारणसभाबाट सञ्चालक समितिका अध्यक्षमा डा. विजय सुब्बा विजयी भएका छन् । नेकपा नेता एवं साहित्यकार डा. सुब्बाले ४१२ मत प्राप्त गरेका थिए । उनको डा. जीवनचन्द्र कोइरालाले भने १८३ मत मात्र...

चर्चित लिम्बु गायिका मनु नेम्बाङ् अस्वस्थ्य

काठमाण्डौँ। सुमधुर स्वरकी धनी विशेष गरेर लिम्बु गायिकाको रुपमा स्थापित मनु नेम्बाङ्को श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ । लामो समय बेलायतको बसोबासपछि नेपाल फर्केका गायिका नेम्बाङ अस्पतालबाट डिस्चार्ज भई घरमा उपचार भइरहेको बताइन् । गत...