मुख्य समाचार

गाैतमबुद्ध रंगशाला निर्माणमा पहिलो पाइलाको सहयोग

दमक।  झापाकाे दमकमा केही बर्ष अघिबाट क्रियाशील सामाजिक संस्था पहिलो पाइला नेपालले चितवनमा धुर्मुसी सुन्तली फाउण्डेशनको संयोजकत्वमा जनस्तरबाट निर्माणाधिन अन्तराष्ट्रिय गाैतमबुद्ध रंगशाला निर्माणका लागि ३० हजार रुपैया सहयोग गरेको छ । रंगशाला निर्माणमा सहयोग पु्र्याउने...

क्रियाशील सदस्य विवरण मंसिरभित्र केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

काठमाडाैं। नेपाली कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्य नयाँ र नवीकरणको विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएको छ। १४औं महाधिवेशन नजिकिए संगै कांग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन सबै जिल्ला...

नेपाल प्रहरीका ३३ वरिष्ठ उपरिक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार सरुवा सूची निकालेको हो, जसअनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह शरूवा भइ आएका छन् । श्यामलाल ज्ञवालीलाई प्रहरी...

उद्याेगीहरू चुनावी मैदानमा, बरिष्ठ उपाध्यक्षमा ढकाल र प्रधान आ-आफ्नाे प्यानल नै बनाएर भिड्दै

दमक/ नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि हुने साधारणसभा तथा चुनावी अधिवेशनले देशका सबै जिल्लामा उद्याेगी व्यवसायीहरूलाइ तताएको छ । महासंघकाे विधान अनुसार वरिष्ठ उपाध्यक्षनै स्वत अध्यक्ष हुने भएकाे हुँदा अध्यक्षमा ब. उपाध्यक्ष शेखर...

श्रीमती हत्या अभियाेग लागेका भण्डारी जेल चलान

झापा / श्रीमतीलाई हत्या गरेकाे अभियाेग लागेका झापा कमल गाउँपालिकाका ६४ वर्षिय भीम भण्डारीलाई जेल चलान गरिएको छ । झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि झापा कारागार पठाएको हो । उनलाई घटना भएको तीन दिनपछि...