मुख्य समाचार

नेकपाका कार्यकर्ताले फेसबुक, टि्वटरमा नेताविरुद्ध लेख्न नपाउने

२५ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाका नेता-कार्यकर्ताहरुले अहिलेसम्म आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने स्वतन्त्रता पाइरहेका थिए । अब त्यस्तो आलोचना गर्न नपाउने गरी उनीहरुमाथि प्रतिबन्ध लाग्ने भएको छ ।...

असाेज १ बाट सार्वजनिक सवारी नखोले आफैं चलाउँछौं–महासंघ

काठमाडौं । यातायात व्यवसायीहरुले जतिसक्दो छिटो सबै खालका सार्वजनिक यातायात खोल्न माग गरेका छन् । यातायात व्यवस्था विभागमा धर्ना दिन पुगेका यातायात व्यवसायी राष्टिय महासंघ तथा विभिन्न कम्पनीका प्रतिनिधिहरुले असोज १ गतेबाट स्थानीयसँगै लामो दूरीमा...

भर्खर सिंगापुर लाहुरेसँग विहे गरेकी युवतीकाे रहस्यमय ढंगकाे मृत्यु

दमक।धरानमा तीन महिनाअघि मात्र सिंगापुर लाहुरेसँग विवाह गरेकी एक युवतीकाे रहस्यमय ढंगले मृत्यु भएको छ । मृत्यु हुने युवती धरान-११ की २२ वर्षीया साेनी हाङ्मा लिम्बू हुन् । गत साेमबार बिहान करिब १० बजे उनले...

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा...

लिम्बु विद्यार्थी मञ्चद्वारा मृगौला पिडित लावतीलाई सहयोग

दमक।  दुवै मृगौला खराब भइ उपचार गराइरहेकी सानुसा लावतीलाई लिम्बू विद्यार्थी मञ्चले सहयोग रकम हस्तान्तरण गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष दिपा लक्सम सहितको टोलि दमक पुगि लावतीलाई ५४ हजार पाँच सय ६० रुपैयाँ सहयोग...