
लाफयङ गुरु देवबहादुर तुम्बापोको ८१औं जन्मजयन्ती भव्य रुपले मनाइयो
दमक, ११ मंसिर । इलामको चुलाचुली गाउँपालिका १ स्थित कमलमा आयोजित सकल प्राणीहरूको रक्षा विश्व शान्तिको कामना गर्दै माङ्गेना चोत्लुङ (शिर उठाउने, मण्डप महायज्ञ पूजा) किरात धर्म सत्यहाङ्मा पन्थका तेस्रो पुस्ताका धर्म संरक्षक लाफयङ गुरु...