
मुक्कुमलुङमा केवलकार स्टेशन शिलान्यास कार्यक्रममा झडप
दमक, २४ कार्तिक । ताप्लेजुङ जिल्लाको मुन्धुमीस्थल एवंम् प्रशिद्ध तीर्थस्थल मुक्कुमलुङमा केवलकार स्टेशन शिलान्यास गर्ने कार्यक्रममा दिउँसो दुई पक्षवित्र झडप भएको छ । शुक्रबार दिउँसो १ बजे मुक्कुमलुङको तल्लोफेदीमा केवलकार स्टेशनका लागि शिलान्यास गर्ने कार्यक्रममा...