मुख्य समाचार

अविरल बर्षाले १७० को मृत्युुः ४३ जना अझै बेपत्ता

ललितपुर, १३ असोज । शुक्रबार देखि तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन् ।काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा...

अविरण बर्षाले हालसम्म १०० को मृत्यः ६७ जना बेपत्ता र १०१ जना घाइते

ललितपुर, १३ असोज । तीन दिनको अविरल बर्षाको कारण बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । यस्तै प्राप्त जानकारी अनुसार ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते गृहमन्त्रालयले जनाएको...

अविरल बर्षाले ६६ जनाको मृत्युः ७९ जना बेपत्ता

ललितपुर, १२ असोज । बिहीबारदेखिको अविरल वर्षाले देशको विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परेर आज साँझसम्म ६६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५...

अग्नीमाया मेचेको संयोजकत्वमा झापामा पहिचानवादी मोर्चा गठन

दमक, ८ असोज । पहिचानवादी मोर्चाले झापा जिल्ला समिति गठन गरेको छ । सोमबार झापाको विर्तामोडस्थित किरात याक्थुङ चुम्लुङ विर्तामोड नगरको सभाहलमा आयोजित कार्यक्रममा अग्नीमाया मेचेकाे संयाेजकत्वमा ४१ सदस्यीय समिति बिस्तार गरेको हो । समितिको...

मेडिकल व्यवसायी दुर्गा प्रसाई भक्तपुरबाट पक्राउ

ललितपुर, ६ भदौं । झापा विर्तामोडका मेडिकल व्यसायी दुर्गा प्रसाई आइतबार अपराह्न पक्राउ गरेको छ । भक्तपुरस्थित आफ्नै घरबाट प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक...