
पापोहाङ लाओती सयङ दमक नगर गठन सम्पन्न
दमक,२१ असोज । पापोहाङ लाओती सयङ दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । स्थानीय सेवारो कम्प्लेक्समा शनिवार सम्पन्न सयङको तेस्रो अधिवेशनले प्रेम कुमार लाओतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको...