
प्रदेश १ का मुख्यमन्त्री कार्कीले २० असाेजमा विश्वासकाे मत लिने
दमक, १७ असाेज । प्रदेश १ काे चौथो अधिवेशन आजबाट सुरु भएकाे छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् । सर्वाेच्च अदालतको परमादेशपछि २२ भदौंमा...