
चीन सरकारले पठाएको स्वास्थ्यसामाग्री नेपाललाई हस्तान्तरण
काठमाडौं । चीन सरकारले कोरोना महामारीसँग लड्नका लागि सहयोग स्वरुप पठाएको स्वास्थ्य सामग्री आइतबार तातोपानी नाकाबाट नेपाललाई हस्तान्तरण गरेकोे छ । चीन सरकारले ५० लाख आरएमबी अतिरिक्त अनुदानअन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेबल भेन्टिलेटर, २०...