स्वास्थ्य

पत्रकार महासंघ झापाद्वारा पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सक परामर्श विषयक भर्चुअल कार्यक्रमको आयोजना

लिम्बुवानखबर, वैशाख २६। कोरोनाबाट बच्न र बचाउन ‘पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सकको परामर्श’ विषयक भर्चुअल अन्तर संवाद कार्यक्रम नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा आज सम्पन्न भएको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता...

कोरोनाबाट पछिल्लो २४ घण्टामा नयाँ संक्रमित ८८५० थपिए

लिम्बुवानखबर। नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा आज ८ हजार ८ सय ५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणबाट ८ हजार ७ सय...

झापामा निषेधाज्ञालाई थप कडा गरिदै

लिम्बुवानखबर। झापा जिल्लामा निषेधाज्ञालाई थप कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा शनिवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डिसीसीएमसी बैठकले निर्माण सामग्री बोक्ने सवारीसाधनलाई पनि समय तोकेपछि निषेधाज्ञा थप कडा पारिएको हो ।...

चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोपलाई डब्ल्यूएचओले दियो अनुमति

लिम्बुवानखबर । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मबाट निर्मित कोरोनाविरुद्धको भ्याक्सिनलाई आपतकालीन रुपमा तत्काल प्रयोगमा ल्याउन अनुमति दिएको जनाएको छ । डब्ल्यूएचओले यो खोपलाई अनुमति दिन अगावै नै ४ वटा खोपहरु फाइजर, एस्ट्राजेनेका, जोन्सन...

झापामा कोरोना संक्रमित मृतकको संख्या १४६ पुग्यो

दमक/आज झापाको दमक ३ की १ जना र गौरादह ४ की १ जना गरी कोरोना संक्रमणबाट झापा जिल्लामा मृतकको संख्या १४६ पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या १२ सय नाघेको छ...