स्वास्थ्य

तीन सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको आज शिलान्यास

काठमाडौं। नेपाल सरकारलाई अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको अस्पतालहरुको आज शिलान्यास गर्ने कार्यक्रम रहेको छ । ७ वटा प्रदेशको तीन सय ९६ स्थानीय तह अन्तर्गत पाँच शय्याका ५२, १० शय्याका एक...

प्रदेश १ का प्रमुख प्यासीलाई कोरोना संक्रमण

दमक। प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उनको प्रेस सल्लाहकार खेमराज अधिकारीले बताएका छन्म । प्रदेश प्रमुख अधिकारीलाई सामान्य...

शरणार्थीलाई कोरोना उपचार निःशुल्क गर्न सरकारको निर्देशन

दमक। सरकारले दमक र पथरीशनिश्चरेमा बस्ने भुटानी शरणार्थी लगायत देशभरी बस्दै आएका शरणार्थीहरूलाई कोरोना भाइरसको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले...

चुलाचुलीमा १५ शैंयाकाे अस्पताल निर्माण गरिने

चुलाचुली। इलामको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिकामा अस्पताल निर्माण हुने भएको छ । १५ शैयाको उक्त अस्पतालको १ नम्वर प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री राम रानाद्वारा शिल्यान्यास हुने वताइएको छ । सबै...

काेराेना संक्रमणबाट थप २३ काे मृत्यु

दमक। कोरोना भाइरस संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ भने १६१४ जना संक्रमित थपिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार थप १४३७ जना भने संक्रमण मुक्त भएका छन् । याे सँगै...