स्वास्थ्य

शरणार्थीलाई कोरोना उपचार निःशुल्क गर्न सरकारको निर्देशन

दमक। सरकारले दमक र पथरीशनिश्चरेमा बस्ने भुटानी शरणार्थी लगायत देशभरी बस्दै आएका शरणार्थीहरूलाई कोरोना भाइरसको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले...

चुलाचुलीमा १५ शैंयाकाे अस्पताल निर्माण गरिने

चुलाचुली। इलामको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिकामा अस्पताल निर्माण हुने भएको छ । १५ शैयाको उक्त अस्पतालको १ नम्वर प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री राम रानाद्वारा शिल्यान्यास हुने वताइएको छ । सबै...

काेराेना संक्रमणबाट थप २३ काे मृत्यु

दमक। कोरोना भाइरस संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ भने १६१४ जना संक्रमित थपिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार थप १४३७ जना भने संक्रमण मुक्त भएका छन् । याे सँगै...

झापामा थप दुइकाे काेराेनाबाट मृत्यु, जिल्लामा मर्नेकाे संख्या १०५ पुग्याे

दमक। झापाकाे दुइ स्थानीय तह विर्तामाेड नपा र शिवसताक्षी नपामा एक–एक गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ८ का ७२ वर्षिय गणेशबहादुर कार्की र शिवसताक्षी ९ का ७२...

मुटु रोगी जीनाले उपचारका लागि गरिन सहयोगकाे अपिल

दमक । भनिन्छ, मान्छेलाई ऋण लागोस्, दीन नलागोस् । तर इश्वर पनि यति निर्दयी हुने रैछ गरिव दुःखीलाई दुःख माथी झन दुःख दिन्छ । सामान्य आर्थिक अवस्था भएको र दैैनिक ज्यालादारी गरेर गर्जो टार्दै आएका...

;