स्वास्थ्य

दमकमा निषेधाज्ञासहित बन्द गरिनु पर्ने उद्योगी व्यवसायीहरुको निश्कर्ष

दमक। दमकका उद्योगी व्यवसायीहरुले दमकमा पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेको भन्दै तत्कालका लागि निषेधाज्ञासहितको पूर्णरुपमा बन्द गर्नुपर्ने माग गरेको छ । दमक उद्योग वाणिज्य संघले साेमबार गरेको छलफलपछि नगरपालिकालाई सुझाव दिने निर्णय...

दमककी लमु तामाङको मृत्यु कोरोनाबाट भएकाे हाेइन परिवार

दमक । कोरोना संक्रमणबाट झापा दमककी एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको समाचार प्रति परिवारले गुनासो गरेका छन् । दमक ८ घर भएकी ६५ वर्षिया लमु तामाङको मृत्यु कोरोनाबाट मृत्यु भएको भनी सञ्चारमाध्यममा प्रकाशित,प्रसारित समाचार प्रति...

संक्रमण बढेसँगै दमकमा पुनः लकडाउन गर्ने तयारी

दमक–झापाको दमक नगरपालिकाले पुनः लकडाउन गर्ने तयारी गरेको छ । त्यसका लागि दमक नगरपालिकाले राजनीतिक दल, नागरिक समाज, व्यवसायी सँग अन्तकृया गर्ने भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संक्रमणको दर दैनिक बढेसँगै सर्तकता...

कोरोना संक्रमणबाट दमककी पुर्व स्वास्थ्यकर्मीको मृत्यु

दमक। कोरोना संक्रमणबाट झापा दमककी एक महिला पुर्व स्वास्थ्यकर्मीको मृत्यु भएको छ । दमक नगरपालिका वडा नं ८ घर भई १० दिन अघि देखि उपचारत विराट मेडिकल कलेज विराटनगरकाे भेन्टिलेटरमा राखिएकी ६५ वर्षिया स्टाफ नर्स लमु...

दमकमा एकै दिन तीन संक्रमितको मृत्यु

दमकमा संक्रमणबाट मृत्यु हुनेको सँख्या १८ पुग्यो दमक । दमकमा आज साँझ एकजना कोरोना संक्रमितको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या तीन पुगेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार आज साँझ ६ वजे दमक...