
झापामा १ जना पत्रकारसहित थप १९ जनामा कोरोना पुष्टि
झापा। झापामा आज आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईका अनुसार ६ महिला र १३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा बिर्तामोड...