हाइलाइट्स

कोशी प्रदेश नाम खरेजीको माग गर्दै प्रदर्शन

विराटनगर, २० फाल्गुन । प्रदेश १ को नाम कोशी राखेको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन भएको छ । बुधबार प्रदेशसभाले कोशी नाम राखेपछि उक्त नाम खारेज गर्न माग गर्दै पहिचान पक्षधरले प्रदर्शन गरेका हुन् । किरात...

‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन दमकमा

काठमाडौं, १९ फागुन । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अहिले नेपालको विभिन्न शहरहरुमा भइरहेको छ । यसै क्रममा...

त्रिभुवन आर्मी फुटबल क्लबले चुम्याे प्रथम भद्रपुर झापा गाेल्डकपकाे उपाधि

भद्रपुर, १६ फागुन।  प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप २०७९ को उपाधि विभागिय टाेली त्रिभुवन आर्मी फुटबल क्लबले चुमेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि...

पूर्व अध्यक्ष केशव आचार्यले दिए अक्षयकोषमा एक लाख

बिर्तामोड, १६ फागुन ।  नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् । मंगलबार बिर्तामोडमा एक कार्यक्रमकाबीच आचार्यले उक्त रकमको चेक महासंघ झापाका...

राष्ट्रपतिमा दुई पूर्वसभामुखको प्रतिस्पर्धा

काठमाडौं, १३ फाल्गुन ।  राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई...