हाइलाइट्स

राष्ट्रपतिमा कांग्रेसलाई ८ दलको समर्थन

काठमाडौं, १३ फाल्गुन । नयाँ राष्ट्रपतिमा कांग्रेसलाई ८ दलले समर्थन गर्ने भएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहित ८ दलले नयाँ गठबन्धन बनाएका हुन् । शुक्रबार साँझ बसेको ८...

लिम्बुवान मजदुर मञ्चको अध्यक्षमा अर्जुन खड्का निर्वाचित

धरान, १३ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको जनसंगठन संघीय लिम्बुवान मजदुर मञ्चको धरान उपमहानगर समितिको पुनःगठन भएको छ । शुक्रबार सुनसरीको धरानस्थित पार्टी कार्यालयमा अर्जुन खड्काको अध्यक्षतामा नयाँ...

आजदेखि दमकमा फुड फेस्टिबल हुँदै

दमक, ११ फाल्गुन । दमकमा आज बिहिबारदेखि ९ दिनसम्म फुड फेस्टिबल आयोजना हुने भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने ९औं फुड फेस्टिबलको आवश्यक तयारी अन्तिम चरणमा...

राष्ट्रपति निर्वाचन फागुन २५ गते

काठमाडौं, ११ फाल्गुन । राष्ट्रपति निर्वाचन यहि फाल्गुन २५ गते हुँदैछ । निर्वाचनको प्रक्रियाअन्तर्गत आज १२ बजेसम्म मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका निर्वाचन कार्यतालिका...

दार्जिलिङ भारतले उचाल्याे पवित्रहाङमा कपको उपाधि

दमक, ३ फाल्गुन । पवित्रहाङमा कप फुटबल प्रतियोगिताको उपाधि एम.एफ.सि. दार्जिलिङ भारतले जितेको छ । बुधबार इलामको माङसेबुङ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाईनल खेलमा नवदीप युवा क्लव मिक्लाजुङ मोरङलाई सडनडेत्थमा ७–६ गोल अन्तरले पराजित गर्दै...