हाइलाइट्स

याक्थुङ युवा मञ्च पान्थर अध्यक्षमा कुमार यवा ‘मौसम’ निर्वाचित

फेदेन, २६ माघ । याक्थुङ युवा मञ्च पान्थरको अध्यक्षमा कुमार यवा ‘मौसम’ निर्वाचित भएका छन् । फान्थरको फेदेनमा बुधबार सम्पन्न तेस्रो अधिवेशनबाट मौसम अध्यक्षमा निर्वाचित भएका हुन् । बुधबार फेदेनमा आयोजित एक कार्यक्रमले १६ सदस्यीय...

आज कन्काई नगर खेलकुद विकास समिति झापा र जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम भिड्दै

दमक, २६ माघ । किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ मा  आज कन्काई नगर खेलकुद विकास समिति झापा र जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम, बीच खेल हुनेछ...

एम.एफ.सी. दार्जिलिङको पहिलो जित

दमक, २४ माघ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगितामा एम.एफ.सि.दार्जिलिङ भारतले जित निकालेको छ । मंगलबार इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा रोयल स्पोर्टिङ क्लब दमक झापालाई ५–१ गोल अन्तरले पराजित...

पवित्रहाङमा कप : मिक्लाजुङ मोरङको विजयी सुरुवात

दमक, २४ माघ । इलामको माङसेबुङमा आज सोमबारदेखि सुरु भएको पवित्रहाङमा कप फुटबल प्रतियोगितामा नवदीप युवा क्लब मिक्लाजुङ मोरङले विजयी सुरुवात गरेको छ । माङसेबुङ ५, मा अवस्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको प्रतियोगितामा आयोजक टिम...

भुपेन्द्रको निर्देशनमा सेमिहाङको ‘साम्याङफुङ २’ सार्वजनिक

दमक, २४ माघ ।  लिम्बू भाषाको गीत ‘साम्याङफुङ’को अपार सफलता पछि लोकप्रिय गायक तथा संगीतकार सेमिहाङ सिंगकको शव्द तथा संगीतमा सेमिहाङ र सुनिता थेगिमको आवाजमा सजिएको गीत ‘साम्याङफुङ २’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ...