हाइलाइट्स

प्रदेश १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजिको भाषा मान्यता प्रदान गर्न माग

बिराटनगर । चौध वटा लिम्बू जन्य संघ सस्थाले प्रदेश १ को सरकारी कामकाजी भाषाको रुपमा लिम्बू र मैथिली भाषालाई कानुनी मान्यता प्रदान गर्न माग गरेका छन । आज प्रदेश १ को राजधानी बिराटनगर स्थित प्रदेश...

कांग्रेस झापा सभापतिमा थेवे विजयी, पदाधिकारीमा प्यानलै विजयी

दमक, १२ मंसिर । नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे निर्वाचित भएका छन् । उनले १७६५ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । विर्तामोडमा आज आइतवार दिउँँसो अन्तिम मतगणना अनुसार थेवेले आफना प्रतिद्धन्दी रामबहादुर...

शेर्पा प्रान्तीय मञ्चको अध्यक्षमा तेम्डी शेर्पा

सोलुखुम्बु, दुधकुण्ड । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय शेर्पा प्रान्तीय मञ्चको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सोलुखुम्बुको दुधकुण्डमा मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।...

लिम्बुवान फेदाप अध्यक्षमा तिलविक्रम हुक्पाचोङबाङ

पोक्लाबाङ, १२ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको फेदाप गाउँपालिका समितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनले तिलविक्रम हुक्पाचोङबाङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गठन...

किरात गुरु आत्मानन्दको प्रतिमा शिलान्यास

दमक, १२ मंसिर । किरात धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा हिजो (शनिबार) आत्मानन्द प्रतिमा शिलान्यास गरिएको छ । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले पहिलो पटक वि.स. २०४९ साल माघ ३ र ४ गते विश्व ब्रह्माण्डबारे भविष्यवाणी...