हाइलाइट्स

आजबाट १४औं संस्करणकाे आत्मानन्द गोलकप शुरू

माङ्सेबुङ । इलामको माङसेबुङमा आत्मानन्द गोलकपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ ।  खेल कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवले उद्घाटन गरेका हुन् । प्रतियोगिताको पहिलो...

नेपाली कांग्रेस इलाम सभापतिमा खड्काले बाजी मारे

इलाम, ११ मंसिर । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी हुँदै बाजी मारेका छन् । आफ्ना प्रतिष्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का विजयी बनेका...

मुख्यमन्त्रीद्वारा दमकस्थित बेलडाँगीमा निर्मित भवनको उद्घाटन

दमक, ११ मंसीर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा नवनिर्मीत भवनको उद्घाटन गरेका छन् । शनिवार शिविरमा एक कार्यक्रम बीच मुख्यमन्त्री राईले भवनको उद्घाटन गरेका हुन् ।...

लिम्बुवान मञ्च आठराईको अध्यक्षमा विकास इङनाम

सेसेहाङ चोङबाङ आठराइ, ११ मंसिर । संघय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको आठराइ गाउँ पालिका समितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । शनिबार आठराईको इवामा सम्पन्न अधिवेशनले विकास इङनामको अध्यक्षतामा नयाँ कार्य...

कांग्रेसको ३२ जिल्लामा अधिवेशन सम्पन्नः दुई पक्षमा को बलियो ?

लिम्बुवानखबर, १० मंसिर । नेपालकै पहिलो पार्टी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबारसम्ममा ३२ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसको एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा पनि जिल्ला अधिवेशन सुरु भएको हो...