हाइलाइट्स

मुक्कुमलुङ केलाङ निङवासो पार्कमा निर्मित “के” को समुद्घाटन

लिम्बुवानखबर । ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) परिसरमा निर्मित लिम्बू समुदायको साँस्कृतिक बाजा च्याब्रुङ (केः) स्तम्भ निर्माण कार्य सम्पन्न गरिएको छ । किरात याक्थुङ चुम्लुङ जापानको सहयोगमा मुक्कुमलुङ केलाङ निङ्वासो पार्कमा निर्मित च्याब्रुङ स्तम्भको उदघाटन किरात याक्थुङ...

सन्दीप बने आईसीसी प्लेयर अफदी मन्थ

लिम्बुवानखबर, २५ असोज । नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो । सेप्टेम्बर महिनामा...

साक्थिम्गेनको छैठौं केन्द्रीय सम्मेलनको समुद्घाटन कार्यक्रम सम्पन्न

माङसेबुङ, २५ असोज । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको ४२औं स्थापना दिवस तथा छैठौं केन्द्रीय सम्मेलनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सोमबार किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिकस्थल इलामको माङ्सेबुङ्मा किरात चेत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रिय...

प्रजातान्त्रीक आन्दोलनका योद्धा दुलालको स्मृतीमा पत्रकारिता पुरस्कार

झापा । प्रजातान्त्रीक आन्दोलनका योद्धा रामप्रसाद दुलालको स्मृतीमा इलाममा जिल्लाकै सबैभन्दा ठूलो राशीको पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ । नेपाल प्रेस युनियन इलामले फिक्कलमा आयोजना गरेको विजयादशमी, दिपावली, छठ र नेपाल संवतको शुभकामना आदान प्रदान...

ढुङ्गाको प्रेम कविता संग्रह लोकार्पण

फेदेन । पाँचथरको फिदिममा ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ । गिरिराज बाँस्कोटाद्धारा लिखित उक्त कविता संग्रहको आइतबार लोकापर्ण गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैधले कृतिको लोकपर्ण...