हाइलाइट्स

कुमार लिङदेनद्वारा सुनसरी र रुपन्देही घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कार्बाही गर्न माग

दमक, २६ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेनले सुनसरीको इनरुवामा एसपी कार्यालय भित्र एक युवकको मृत्यु र रुपन्देहीको मोतिहारीमा प्रहरीको गोली लागि ४ नेपालीको हत्या बारे सत्यतथ्य छानबिन गरि दोषीलाई कडा...

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

लिम्बुवानखबर, २६ असोज । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै र ८ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । घाइतेमध्ये ३ जनाको हेलिकोप्टरबाट र...

लिम्बुवान सामाजिक मञ्च यूकेको अध्यक्षमा पुनः टंक खापुङ् निर्वाचित

बेलालयत(यूके) । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति यूकेको तेस्रो महाविधेशनले पुनः टंक खापुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार ९ अक्टोवरका दिन सम्पन्न तेस्रो महाधिवेशनले अध्यक्षमा खापुङलाई...

दमक २ मा बनेको ‘दमक फनपार्क’ सञ्चालनमा आयो

दमक, २६ असोज । हिन्दु धर्मावलम्बीहरुको दशैंको अवसर पारेर दमक २ भाङबारमा निर्मित फनपार्क सोमबारदेखि सञ्चालनमा आएको छ । दमक फनपार्क एण्ड एग्रो टुरिजम प्रालिले करिब १३ करोड रुपैयाँको लागतमा दमक फनपार्क सञ्चालनमा ल्याएका हुन्...

कदममा ‘तिम्रो आँखामा खसेको साँझ’ मञ्चन

दमक । झापाको दमकमा कदम थिएटरद्वारा निर्माणाधिन सेउपाखा बहुसांस्कृतिक नाटक घरमा रोट्राक्ट क्लब अफ दमकसँगको सहकार्यमा लैङ्गिक अल्पसंख्यकको समस्यामा आधारित नाटक ‘तिम्रो आँखामा खसेको साँझ’ मञ्चन भएको छ । नाट्य संस्कृति विकास र अल्पसंख्यक अधिकारका...