हाइलाइट्स

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च राज्य पुनःसंरचनाको घोषणापत्र– २०६२

प्रस्तोताः कुमार लिङ्देन प्रस्तावनाः नेपाली जनताले निरन्तर गरेको संघर्ष, त्याग र बलिदानको कारणले २३८ बर्ष देखि नेपाली जनतामाथि निरंकुश, अत्याचारी, सामान्ती र एकात्मक शासन चलाउँदै आएको राजतन्त्रको जग हल्लिएको छ । दुई सय ३८ बर्ष...

भुतपूर्व सैनिक गोल्डकपको उपाधी आयोजककै पोल्टामा

लिम्बुवानखबर,२८ असोज । झापाको विर्तामोडमा सञ्चालित भूतपूर्व सैनिक गोल्डकपको उपाधि आयोजक बिर्तामोड भारतीय गोर्खा भूतपूर्व सैनिक संघले जितेको छ । दुधेको भूतपूर्व सैनिक संघलाई हराउँदै आयोजक भूपू सैनिक संघ विर्तामोडले उपाधि आफ्नै पोल्टामा हात पारेको...

साक्थिम्गेन अध्यक्षमा ज्ञानु केदेम निर्वाचित, पान्जुम्भोद्वारा १० बुँदे घोषणापत्र जारी

माङसेबुङ, लिम्बुवानखबर/किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो अध्यक्षमा ज्ञानु केदेम निर्वाचित भएका छन् । पान्जुम्भोको ४२ औं स्थापना दिवस तथा छैठौं केन्द्रीय सम्मेलनबाट केदेम अध्यक्षमा निर्वाचित भएका हुन् । किरात धार्मिक पर्यटकीय तिर्थस्थल इलामको माङसेबुङमा असोज...

भारत साफ च्याम्पियनसिपको फाइनलमा

लिम्बुवानखबर, २७ असोज । भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार माल्दिभ्समा जारी १३औं संस्करणको साफमा समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । भारतले...

इतिहास रच्दै नेपाल पहिलो पल्ट साफ च्याम्पियनसिपको फाइनलमा

लिम्बुवानखबर, २७ असोज । नेपालले माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा फाइनल स्थान पक्का गरेको छ । बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेर इतिहास रचेको हो...