हाइलाइट्स

आजबाट कक्षा १२ को परीक्षा शुरु हुँदै, कोरोना संक्रमितले भने पछि परीक्षा दिन पाउने व्यवस्था

लिम्बुवानखबर, ३० भदौं। राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । बोर्डले सञ्चालन गर्ने परीक्षा विहान ११ बजे देखि शुरु हुने छ । परीक्षा आगामी असोज ८ गतेसम्ममा सक्ने...

जनमुक्तिको छैटौं महाधिवेशनमा अध्यक्षमा सर्वसम्वतमा पुनः केपी पालुङ्वा

धरान, २९ भदौं । सुनसरी धरानमा भएको राष्ट्रिय जनमुक्ति पार्टीको छैटौ महाधिवेशनको बन्दसत्रले सर्वसम्बत नेतृत्व चयन गरेको छ । मंगलबार छैठौं महाधिवेशनले पार्टीको संघीय अध्यक्षमा खड्ग प्रसाद (के.पी.) पालुङवालाई पुनः सर्वसम्वत अध्यक्षमा चयन गरेको हो...

आज प्रतिनिधि सभाको बैठक बस्दै

लिम्बुवानखबर, २९ भदौं । आज प्रतिनिधिसभा बैठक दिउँसो १ बजेदेखि बस्ने संघीय संसद सचिवालयले जनाएको छ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको अवस्थामा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद...

नेपालको त्रिकोणात्मक सिरीजमा शानदार जित

लिम्बुवानखबर । नेपालले आईसीसी क्रिकेट विश्वकल लिग २ अन्तर्गतको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात परेको छ । सोमबार नेपालले ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक मद्दतमा ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो...

लिम्बुवान मञ्च सुनसरीले गर्‍यो क्रियासिल कार्ड वितरण शुरु

धरान, २८ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, सुनसरी जिल्ला समितिले क्रियासिल सदस्यता वितरण आजबाट शुरु गरेको छ । आज (सोमबार) जिल्ला कार्यालयमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङकाे प्रमुख आतिथ्यतामा...