हाइलाइट्स

अन्तत फूटको अन्तिम जोरघटाउमा जुट्दै नेकपाः निर्वाचन आयोगबाट कस्ले पाउने आधिकारिता ?

दिल कुमार लावती नेपाली एउटा कथन छ “पार्टी कहिल्यै आफ्नो हुँदैन” हो त्यहिको उपज यतिबेला ठूलो पार्टीको दम्भ बोकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरकलहबाट छताछुल्ल भएको छ । नेपालको बाम राजनीतिले साढे पाँच दशकको...

जसपाको ७७ वटै जिल्लामा सरकार विरुद्ध बिरोध प्रदर्शन

झापा। देशकै तेस्रो ठूलो राजनीति शक्ति जनता समाजवादी पार्टी (जसपा)ले ७७ वटै जिल्लामा आज विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमो प्रदर्शनसहित कोणसभा गरेको हो । प्रधानमन्त्रीले संसद...

प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा पठाईयोः आगामी शुक्रबार सुनुवाई हुने

काठमाडौं। प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलासमा पठाएका छन् । प्रतिनिधिसभा विघटनविरूद्ध परेका १२ रिटको आज सुनुवाइगर्दै प्रधानन्यायाधीश राणाको एकल इजलासले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका गरेका छन् । प्रधानन्यायाधीश राणाले...

निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन स्थगित

काठमाडौं। सरकारले मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य तत्काललाई स्थगित गरेको छ । अहिलेसम्म संकलन गरिएका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने निर्वाचन आयोगले जनाएको छ । सरकारले...

सरकारको असंवैधानिक कदम प्रति लिम्बुवानको विरोध

धरान। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्वुवान मञ्च, नेपाल सुनसरी जिल्ला समितिले केपी ओली सरकारले असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटन गरेकोमा विरोध गरेको छ । मञ्चले एकात्मकवादी नश्लिय दुई तिहाई कम्यूनिष्ट सरकारको आन्तरिक पार्टीको किचलो...